७ बैशाख २०८३, सोमबार

नेपाल न्युज बैंक

About Author

1407

Articles Published
मुख्‍य समाचार राजनीति

लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता : लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन्  । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे । काठमाण्डौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिए । मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि दु्रत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुदै गएको छ । मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक बर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक बर्ष भन्दा १ हजार २ सय...
बागमती मुख्‍य समाचार समाचार

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न  

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच...
अर्थ मुख्‍य समाचार विशेष समाचार

४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको...
खेलकुद बागमती मुख्‍य समाचार

पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । क्यानले बुधवार सावर्जनिक सुचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अबधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो । प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन् । प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन् । प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ ।  
बागमती मुख्‍य समाचार समाचार

इन्ड्राइभले ग¥यो प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

काठमाडौं । इन्ड्राइभले प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम सन्चालन गर्दै  इन्ड्राइभले राइडरहरुले यात्रुहरु प्रति दिएको सेवा सुविधाका साथै एप्सलाई दिएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । प्राइज ह्याण्डओभरमा ग्राण्ड प्राइज विजेता मध्ये एकजना कार राइडरलाई कार र बाइक राइडरलाई बाइक उपहार दिएर सम्मान गरिएको इन्ड्राइभ नेपालकि चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईले बताएकि छन् ।  राइडरले ३० जुन देखि १३ जुलाईसम्म सबैभन्दा धेरै राइड गर्नेलाई छानेर प्राइज दिएको उनले बताइन् । उनले कार विजेता र बाइक विजेताको ट्याक्स भने कम्पनिले नै बेर्होने बताएकि छन्  । साथै उनले राइडरले प्याटिनुम स्टाटस मेन्टेन गरे वापत  ५ जना राइडरलाई स्र्माट फोन, १० जना राइडरलाई एयरवर्ड, र १० जना राइडरलाई स्मार्ट घडि प्रदान गरेको पनि बताइन् । ‘राइडरहरुले यात्रुहरु प्रतिगरेको सेवा र उहाँहरुलाई दिनुभएका सुविधाका साथै एप्सलाई दिनुभएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए  गरेका थियौँ । ड्राइभर गिभवोए  चाँहि हाम्रो ३० जुन देखि १३ जुलाईसम्म भएको थियो । जहाँ हामीले ३ हप्ताको लागि गरेका थियौँ । हरेक हप्ता हामीले ५ जनालाई स्र्माट फोन, १० जनालाई एयरवर्ड, र १० जनालाई स्मार्ट वाच प्रदान गरेका थियाँै ।  त्यो प्राप्तगर्न उनिहरुले प्याटिनुम स्टाटस मेन्टेन गर्नु पर्ने थियो,’ उनले भनिन् । ‘त्यस्को लागि उनिहरुलाई सिमित राइड दिएको हुन्छ त्यो कम्पिट राइड भएपछि उहाँहरुले जित्नुहुने छ । ग्राण्ड प्राइज कार ड्राइभरको लागि टाटा एक्सपे्रस टिभि, दुइ पांग्रे सवारीको लागि टिभिएस वाइक प्राइज राखेका थियौँ । ग्राण्ड प्रइज विजेता हुनको लागि राइडरले त्यो समयभित्र जति धेरै राइड त्यति धेरै जित्ने मौका अन्तर्गत प्रइज जितेका थिए । कार विजेता र बाइक विजेताको ट्याक्स कम्पनिले नै तिरिदिने छ ।’  
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । एनसिएसले जारी गरेको विज्ञप्ति...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सिन्धुलीको जाँते खोलाको गुफाभित्र महादेव मन्दिर, प्रचारको अभावमा ओझेलमा

रामेछाप । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ...
बागमती मुख्‍य समाचार राजनीति

छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री...

काठमाडौं । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार...
बागमती मुख्‍य समाचार समाचार

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल...
बागमती मुख्‍य समाचार विशेष समाचार

मानव बेचबिखन जघन्य र गम्भीर मानव अधिकार उल्लंघन हो

नेपालमा मानव अधिकारको पछिल्लो अवस्थालाई हेर्दा सरकारी र गैरसरकारी निकायबाटै कमजोर बनाइएको हो कि जस्तो लाग्छ । विगत १०/ १५...
बागमती मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न...
अर्थ बागमती मुख्‍य समाचार समाचार

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन...