२६ आश्विन २०८२, आईतवार

नेपाल न्युज बैंक

About Author

1405

Articles Published
अर्थ मुख्‍य समाचार विशेष समाचार

४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको...
खेलकुद बागमती मुख्‍य समाचार

पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । क्यानले बुधवार सावर्जनिक सुचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अबधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो । प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन् । प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन् । प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ ।  
बागमती मुख्‍य समाचार समाचार

इन्ड्राइभले ग¥यो प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

काठमाडौं । इन्ड्राइभले प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम सन्चालन गर्दै  इन्ड्राइभले राइडरहरुले यात्रुहरु प्रति दिएको सेवा सुविधाका साथै एप्सलाई दिएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । प्राइज ह्याण्डओभरमा ग्राण्ड प्राइज विजेता मध्ये एकजना कार राइडरलाई कार र बाइक राइडरलाई बाइक उपहार दिएर सम्मान गरिएको इन्ड्राइभ नेपालकि चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईले बताएकि छन् ।  राइडरले ३० जुन देखि १३ जुलाईसम्म सबैभन्दा धेरै राइड गर्नेलाई छानेर प्राइज दिएको उनले बताइन् । उनले कार विजेता र बाइक विजेताको ट्याक्स भने कम्पनिले नै बेर्होने बताएकि छन्  । साथै उनले राइडरले प्याटिनुम स्टाटस मेन्टेन गरे वापत  ५ जना राइडरलाई स्र्माट फोन, १० जना राइडरलाई एयरवर्ड, र १० जना राइडरलाई स्मार्ट घडि प्रदान गरेको पनि बताइन् । ‘राइडरहरुले यात्रुहरु प्रतिगरेको सेवा र उहाँहरुलाई दिनुभएका सुविधाका साथै एप्सलाई दिनुभएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए  गरेका थियौँ । ड्राइभर गिभवोए  चाँहि हाम्रो ३० जुन देखि १३ जुलाईसम्म भएको थियो । जहाँ हामीले ३ हप्ताको लागि गरेका थियौँ । हरेक हप्ता हामीले ५ जनालाई स्र्माट फोन, १० जनालाई एयरवर्ड, र १० जनालाई स्मार्ट वाच प्रदान गरेका थियाँै ।  त्यो प्राप्तगर्न उनिहरुले प्याटिनुम स्टाटस मेन्टेन गर्नु पर्ने थियो,’ उनले भनिन् । ‘त्यस्को लागि उनिहरुलाई सिमित राइड दिएको हुन्छ त्यो कम्पिट राइड भएपछि उहाँहरुले जित्नुहुने छ । ग्राण्ड प्राइज कार ड्राइभरको लागि टाटा एक्सपे्रस टिभि, दुइ पांग्रे सवारीको लागि टिभिएस वाइक प्राइज राखेका थियौँ । ग्राण्ड प्रइज विजेता हुनको लागि राइडरले त्यो समयभित्र जति धेरै राइड त्यति धेरै जित्ने मौका अन्तर्गत प्रइज जितेका थिए । कार विजेता र बाइक विजेताको ट्याक्स कम्पनिले नै तिरिदिने छ ।’  
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । एनसिएसले जारी गरेको विज्ञप्ति...
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सिन्धुलीको जाँते खोलाको गुफाभित्र महादेव मन्दिर, प्रचारको अभावमा ओझेलमा

रामेछाप । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ...
बागमती मुख्‍य समाचार राजनीति

छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री...

काठमाडौं । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार...
बागमती मुख्‍य समाचार समाचार

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल...
बागमती मुख्‍य समाचार विशेष समाचार

मानव बेचबिखन जघन्य र गम्भीर मानव अधिकार उल्लंघन हो

नेपालमा मानव अधिकारको पछिल्लो अवस्थालाई हेर्दा सरकारी र गैरसरकारी निकायबाटै कमजोर बनाइएको हो कि जस्तो लाग्छ । विगत १०/ १५...
बागमती मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न...
अर्थ बागमती मुख्‍य समाचार समाचार

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन...
बागमती मुख्‍य समाचार समाचार

ल्हेन्दे खोलामा फेरि पनि बाढी : तल्लो तटिय क्षेत्रमा उच्च...

काठमाडौं । चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ । बुधबार राती साढे २ बजे देखि...