बेनी-जोमसोम-कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम
१२ भाद्र, म्याग्दी- चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ...











