श्री एयरले काठमाडौं–पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा...
२४ भाद्र, काठमाडौँ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौँ-पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा...











