दार्चुलामा जिप अनियन्त्रित भइ नालीमा खस्दा ९ जना घाइते
२७ भदौ, धनगढी। गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप मालिकार्जुन गाउँपालिका–७ धामीगडामा दुर्घटनामा परेको हो।जिप दुर्घटना हुँदा...











