मुख्य समाचार समाचार समाज रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते ६ असाेज, रामेछाप । मन्थली नगरपालिका-५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ... BY राताे कागज सवाददाता 0 Comments
अन्तर्राष्ट्रिय खेलकुद समाचार क्यानडाविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल ६ असाेज, काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ मा क्यानडासँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किङ... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार समाचार समाज दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राख्न अनुमति ६ असाेज, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार राजनीति समाचार रवि लामिछाने आज पक्राउ नपर्ने ६ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । बाहिर आइरहेका कुराहरू... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार समाचार समाज धुलिखेलमा छब्बीस बाक्सा पटाका बरामद ६ असाेज, काभ्रेपलाञ्चोक । बिपी राजमार्ग सडकखण्ड अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-९ काभ्रे भञ्ज्याङबाट प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार समाचार समाज लोमान्थाङ बजारको चक्रपथ स्तरोन्नति सुरु ६ असाेज, म्याग्दी । मुस्ताङको धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वको बस्ती लोमान्थाङ बजारको चक्रपथ सडक स्तरोन्नतिको काम थालिएको छ ।... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार समाचार समाज बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै ६ असाेज, बाँके । भारतीय सीमासँग जोडिएको बाँकेमा लागू औषध दुर्व्यसन चुनौतीपूर्ण बन्दै गएको छ । ला लागू औषध प्रयोगकर्ता... BY राताे कागज सवाददाता 0 Comments
समाचार समाज पर्यटन प्रवर्द्धनका लागि आँधीमूलमा बृहत् ताल निर्माण सुरु ६ असाेज, तनहुँ । तनहुँको धार्मिक पर्यटकीय स्थल आँधीमूलमा पर्यटन प्रवर्द्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ । आँबुखैरेनी... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार राजनीति समाचार लुम्बिनी प्रदेश सरकारद्वारा कर्मचारीलाई १४ बुँदे निर्देशन जारी ६ असाेज, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार समाचार समाज पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या ६ असाेज, नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताल पन्ध्र शय्यामा सीमित रहँदा बिरामीको चाप धान्न समस्या... BY राताे कागज सवाददाता 0 Comments
समाचार समाज विदेशिए गोठाला, हराए गोठ ६ असाेज, म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी... BY राताे कागज सवाददाता 0 Comments
मुख्य समाचार समाचार आजको राशिफल यस्तो रहनेछ । ६ असाेज, काठमाडौँ । मेष : आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक... BY राताे कागज सवाददाता 0 Comments