Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

News and Updates
2 दिन अघि

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ ।

 

बिहिबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।

 

आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरिने कार्यसूची रहेको छ ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया