Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै

News and Updates
3 दिन अघि

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ।

 

 

मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् ।

 

 

यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।

 

 

यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया