Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

News and Updates
15 घण्टा अघि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँ घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार चार सय रुपैयाँ कायम भएको हो ।

 

यसअघि बिहीवार छापावाल सुन तोलामा १ लाख ९१ हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

 

यस्तै चाँदीको मूल्य पनि घटेर २ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया