४ फाल्गुन २०८२, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

बागमती प्रदेशसभाः बजेटका सिद्धान्त र प्राथमिकतामा छलफल

बागमती, ७ जेठ । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ ।

 

 

 

बैठकमा आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्तावबाहेक माथि छलफल गर्ने कार्यसूची छ ।

 

 

 

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आव २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।