Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

News and Updates
8 घण्टा अघि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपियाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ १२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदर ८७ रुपियाँ ६० पैसा र बिक्रीदर ८७ रुपियाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९७ रुपियाँ ७७ पैसा र बिक्रीदर ९८ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय ५ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ५ रुपियाँ ५९ पैसा रहेको छ ।

यस्तै, युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर एक सय ८१ रुपियाँ ५० पैसा र बिक्रीदर एक सय ८२ रुपियाँ ३० पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ६३ रुपियाँ ११ पैसा र बिक्रीदर एक सय ६३ रुपियाँ ८२ पैसा कायम गरिएको छ ।

त्यस्तै, जापानी येन १० को खरिदर नौ रुपियाँ ३८ पैसा र बिक्रीदर नौ रुपियाँ ४२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ३ पैसा, थाइ भाट एकको खरिदर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ १२ पैसा, हङकङ डलर एकको खरिदर १७ रुपियाँ ४७ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ७८ पैसा र बिक्रीदर ९ रुपियाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १३ रुपियाँ ८८ पैसा र बिक्रीदर १४ रुपियाँ ५ पैसा र डेनिस क्रोनर एकको खरिदर २० रुपियाँ ५० पैसा र बिक्री दर २० रुपियाँ ५९ पैसा तोकिएको छ ।

यसको साथै, भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा,  साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ४० पैसा र बिक्रीदर ३६ रुपियाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ७८ पैसा र बिक्रीदर ३१ रुपियाँ ९२ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपियाँ १७ पैसा र बिक्रीदर चार सय ४६ रुपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६२ रुपियाँ १५ पैसा र बिक्रीदर तीन सय ६३ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुयैयाँ ६२ पैसा र विक्रिदर तीन सय ५६ रुपियाँ १८ पैसा रहेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया