२० फाल्गुन २०८२, बुधबार
समाज

इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

१९ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी  अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको हो ।

सन् १९७२ अप्रिल २१ मा इरानको जनजानमा जन्मिएकी हुन् नर्गिस ।

शासकले उनलाई १३ पटक गिरफ्तार गरिसकेको छ । उनलाई पाँच पटक दोषी ठहराएको छ भने उनी ३१ वर्ष जेल जीवन भोगेकी छिन् । यतिमात्र होइन उनलाई १५४ कोर्राको सजायसमेत सुनाएको छ। र मोहम्मदी अझै पनि जेलमा छिन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व