२२ फाल्गुन २०८२, शुक्रबार
राजनीति

काठमाडौंमा डाक्टरहरुले गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप

११ असोज, काठमाडौं । चिकित्सकहरुको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बानेश्वर–माइतीघर सडकखण्डमा प्रदर्शनमा उत्रिएका चिकित्सकहरुलाई प्रहरीले रोक्न खोजेपछि धक्कामुक्की भएको थियो । त्यसक्रममा चिकित्सकहरुले प्रहरी दमन बन्द गर भन्दै नारा लगाएका थिए ।

चिकित्सकहरुले यो निषेधित क्षेत्र होइन, रोक्न पाइँदैन भन्दै अवरोध नगर्न अनुरोध गरेका थिए । तर प्रहरीले उनीहरुलाई अगाडि बढ्न दिएन ।

अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले विरोध प्रदर्शन गर्दै आएका छन् ।

 

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।