२९ माघ २०८२, बिहीबार
खेलकुद मुख्‍य समाचार

एसियाड तयारीका लागि ब्रेकिङ डान्सका दीपक बेल्जियम जाने

१ असोज, काठमाडौं । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् । त्यहाँ दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दीपकलाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न सफलता मिलोस् भन्ने शुभकामना दिँदै बिदाइ गरे ।

नेपाललले पहिलो पटक एसियाडमा ब्रेकिङ डान्समा सहभागिता जनाउँदैछ ।

एसियाडमा ब्रेकिङ डान्स पनि समावेश भएपछि उत्साहित बनेका दीपकले पदक जित्ने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected