४ फाल्गुन २०८२, सोमबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न

काठमाडौं । मिलानो रनवेले चौथो संस्करणको ‘फेसन शो’ सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको ठमेलमा आयोजित एक समारोहबीच ‘फेसन शो’ सम्पन्न भएको हो ।

फेसन शोमा जम्मा ४१ जना मोडलहरू रहेका थिए । जसमा १२ जना केटा र २२ जना केटीहरू सहभागी रहेको अध्यक्ष मिलानो श्रेष्ठले बताए ।

उनले, युवा पुस्तालाई मोडलिङको क्षेत्रमा अग्रसर गराउने हेतुले समय समयमा यस्ता खाले फेसन शोहरू आफूहरूले गर्दै आएको बताए ।

मोडलहरूले विभिन्न डिजाइनहरूले तयार पारेको पोशाकहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,