२७ आश्विन २०८२, सोमबार
कोशी खेलकुद मुख्‍य समाचार समाचार समाज

झापा ११ लाई हराउँदै मच्छिन्द्र इटहरी गोल्ड कपको सेमिफाइनलमा

इटहरी । इटहरीमा जारी १५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लब काठमाडौँ पुगेको छ ।

सोमबार इटहरी रङ्गशालामा भएको खेलमा झापा ११ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब सेमिफाइनलमा पुगेको हो ।

जितका लागि मच्छिन्द्र फुटबल क्लबका तर्फबाट खेलको ३१ औँ मिनेटमा मलिक बामिदेले युसुफले गोल गरे ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार चर्च ब्वाइज यूनाइटेड काठमाडौँ र धरान फुटबल क्लबबिच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।

फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेता लाई पाँच लाख प्रदान गरिने आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले जनाएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected