२० माघ २०८२, मंगलवार
अर्थ कर्णाली प्रदेस समाचार बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

मुगुका स्थानीय तहको मूल्यांकन : कार्यसम्पादनमा सोरु पहिलो, वित्तीय क्षेत्रमा मुगमकार्मारोङ 

मुगु । मुगु जिल्लाका चार स्थानीय तहमध्ये सोरु गाउँपालिका आर्थिक वर्ष २०८०÷८१ को कार्यसम्पादन मूल्यांकनमा पहिलो स्थानमा छ । सोरु गाउँपालिका  ६१.२ अंकसहित अग्रस्थानमा रहदा मुगमकार्मारोङ दोस्रो, छायाँनाथ रारा नगरपालिका तेस्रो र खत्याड चौथो स्थानमा रहेका छन ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार वित्तीय सुशासनको मूल्यांकनमा मुगमकार्मारोङ्गले ९१.५ अंक सहित अग्रस्थानमा छ । यस्तै,मुगमकार्मारोङ्ग संस्थागत मूल्यांकनमा पनि ८९ अंकका साथ पहिलो स्थानमा रहन सफल भएको छ ।

आयोगका अनुसार यस्ता मूल्यांकनले स्थानीय तहलाई सुशासन सुधार्न थप प्रोत्साहन दिनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
बैंक–वित्त

एनसेलले हालेको मुद्दा नेपाल सरकारले जित्यो

२८ जेठ, काठमाडौं। विश्वबैंक अन्तर्गतको लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आईसीएसआईडी)मा एनसेलले हालेको मुद्दा नेपाल सरकारले जितेको छ। एनसेल र