१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

स्पेनिस ला–लिगामा रियल म्याड्रिड स्तब्ध

काठमाडौं । स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिबार स्तब्ध भएको छ । इस्पनयोलले रियललाई १–० पराजित गरेको छ ।
इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन सफल भयो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ ।
रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिबार नै एटलेटिको म्याड्रिडले रियल मार्लोकालाई २–० ले पराजित गरेको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected