२७ आश्विन २०८२, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल बोसिया संघले मनायो ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम

२७ मङ्सिर, काठमाडौं ।  नेपाल बोसिया संघले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा बोसिया खेलकुद कार्यक्रम मनाएको छ । बिहीबार एक विशेष समारोहकाबीच उक्त कार्यक्रम मनाएको हो ।

कार्यक्रममा नेपाल बोसिया संघकी संस्थापक गोमादेवी पौडेलले पूर्ण र अति अशक्त भएका व्यक्तिहरुका लागि यो बोसिया खेल सञ्चालन गरिएको बताइन् । उनले जुन व्यक्तिहरु अरु खेल खेल्न सक्दैनन्, समाजमा रहेका हरेक व्यक्ति यो खेल खेल्न सक्ने भएकाले बोसिया खेलकुद आयोजना गरेको बताएकी हुन् ।

उनले भनिन्, ‘बोसिया सिपि मस्कुलर डिस्ट्रोपि सिबिअर इस्पाइनल, इस्पाइनल बेफिडा लगायतका पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुले  खेल्ने खेल हो । जो व्यक्तिहरु अरु खेल खेल्न सक्दैनन्, समाजमा रहेका हरेक व्यक्ति यो  खेल खेल्न सक्छन् बोसिया ।’

साथै, उनले बोसिया खेल ओछ्यानमा रहेर पनि खेल्न सकिने खेल भएको बताइन् । उनले केही गर्न नसक्ने व्यक्तिले समेत बोसिया खेल खेलेर मेडल जित्न सक्ने बताइन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected