१७ कार्तिक २०८२, सोमबार
मनोरन्जन मुख्‍य समाचार समाचार समाज

थारु भाषाको म्युजिक भिडियो “लहान बजारमे” सार्वजनिक

मंसिर २५, काठमाडौं । विजय चौधरीको निर्देशनमा बनेको थारु भाषाको म्युजिक भिडियो “लहान बजारमे” युट्युबमा रिलिज भएको छ । बिएम म्यूजिक प्रोडक्सन युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

उदयनारायण चौधरीको शब्द रहेको उक्त गीतमा गायक मनिष चौधरी र गायीका जलजला परियारले स्वर भरेका छन् । “लहान बजारमे” गीतको संगीत संयोजन भने निर्देशक विजय चौधरीले गरेका छन् । म्युजिक भिडियोमा नितेश चौधरी र सुस्मिता चौधरीले मोडलिङ गरेका छन् ।

बिएम म्यूजिक प्रोडक्सनले थारु भाषाको म्युजिक भिडियो बनाउदै आएको छ ।

(भिडियोको लिंक तल दिएको छ)

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,