२६ फाल्गुन २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ ।
मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो ।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो ।
कर्णालीको जितमा गुल्सन झाले ४९ रनको योगदान गरे । गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected