२७ आश्विन २०८२, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमतीलाई हराउँदै आयोजक जन एकता फाइनलमा प्रवेश

२३ मङ्सिर, बकैया । मकवानपुरको बकैया गाउँपालिकामा जारी क्लबस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आयोजक जनता एकता क्लब फाइनलमा प्रवेश गरेको छ ।

शनिबार वडा नम्बर–५ स्थित कर्माचुलीमा भएको दोस्रो सेमिफाइनलमा सर्लाहीको बागमती युवा क्लबलाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै आयोजक फाइनलमा प्रवेश गरेको हो ।

खेलको म्यान अफ द म्याच आयोजक जन एकताका गोलरक्षक सुजन बल घोषित भए ।

जितसँगै आयोजकले बकैया खेलकुद विकास समितिसँगको भेट पक्का गरेको छ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा युग परिवर्तन बागमती गाउँपालिकालाई १–० गोलले हराउँदै बकैया फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल आइतबार दिउँसो १ बजे सुरु हुने क्लबका अध्यक्ष कृष्ण घतानीले बताउनुभयो । प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected