१६ मंसिर २०८२, मंगलवार
अर्थ खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एनपीएल : चितवन राइनोजले दियो १ सय ६२ रनको लक्ष्य

१८ मङ्सिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपीएल) को आज(मंगलबार)को दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जरलाई १ सय ६२ रनको लक्ष्य दिएको छ ।

चितवन राइनोजले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ६२ रनको लक्ष्य दिएको हो । चितवन राइनोज टस हारेर पहिलो ब्याटिङ्मा गएका थिए । पोखराले टस जितेर बलिङ रोजेको थियो ।

चितवनले सोमबारको खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । पोखराको भने यो पहिलो खेल हो ।  पोखराका मार्की खेलाडी तथा कप्तान कुशल भुर्तेल हुन् भने चितवनका मार्की खेलाडी एवम कप्तान कुशल मल्ल हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected