१९ कार्तिक २०८२, बुधबार
अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएल खेल्न नेपाल आइपुगे शिखर धवन

काठमाडौं । एनपीएल खेल्न भारतीय क्रिकेटर शिखर धवन नेपाल आइपुगेका छन् ।
कर्णाली याक्सबाट एनपीएल खेल्नशिखर धवन शुक्रबार नेपाल आइपुगेका हुन् । भारतीय चर्चित क्रिकेटर धवन गब्बरको उपनामले समेत परिचित छन् । एनपिएलको पहिलो सिजनमा उनी कर्णाली याक्ससँग आबद्ध भएका हुन् ।
एनपिएल शनिबारबाट सुरु हुँदैछ। आठ टिममा रहेका अधिकांश विदेशी खेलाडी नेपाल आइसकेका छन् । नेपाली क्रिकेटमा फ्यानकाबीचमा अन्य विदेशी क्रिकेटर पनि प्रिय नभएका हैनन् । तर शिखर धवन बढी लोकप्रिय छन् ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected