२ फाल्गुन २०८२, शनिबार
अर्थ खेलकुद प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

पाकिस्तानी अलराउन्डर तनवीरे चितवन राइनोजमा अनुबन्ध

काठमाडौ । पाकिस्तानका अलराउन्डर सोहेल तनवीरले नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् ।
चितवन राइनोजको आउँदो नोभेम्बर ३० बाट सुरु हुने नेपाल प्रिमियर लिगको पहिलो सिजनकालागि तनभिरलाई अनुबन्ध गरेको हो ।
बाँया हाते पेस बलिङ गर्ने उनको भिन्न किसिमको शैलीले बायाँ–हातका तनवीर लाउनलाई विश्वभरका क्रिकेट लिगहरूमा चर्चा कमाउन निकै मद्दत गरेको छ ।
राजस्थान रोयल्सबाट खेली आइपीएल जितेका तथा पाकिस्तान सुपर लिग विजेता समेत रहेका तनभिरको सबैभन्दा ठुलो उपलब्धिउनले पाकिस्तान टिमबाट सन् २००९ को टी२० विश्वकप जितेका छन् ।,
तनभिरले यसलाई एक चूनौतिका रुपमा लिएको बताएका छन् । नेपाल आएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामुचितवन राइनोजको प्रतिनिधित्व गर्दा अत्यन्तगौरवशालीअनुभुतिभएको उनले बताए ।
‘मैले यसलाई एक चूनौतिका रुपमालिएको छु । नेपालगएर हजारौं नेपाली क्रिकेट फ्यानहरुका सामुचितवन राइनोजको प्रतिनिधित्वगर्दा अत्यन्त गौरवशाली अनुभुति हुनेछ । मलाई लाग्छ नेपालमा पनि पाकिस्तानी क्रिकेट टिमका धेरै फ्यानहरू छन्,’ सोहेल तनभिरले भने

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected