१३ माघ २०८२, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

टिआईए बास्केटबलः आयोजकलाई हराउँदै ग्रिनल्याण्ड फाइनलमा

काठमाडौं । १६औं टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधिका लागि छात्रतर्फ ग्रिनल्याण्ड र एचएचसीए भिड्ने भएका छन् भने छात्रातर्फ भ्याली पब्लिक र एनसीसीएस फाइनलमा पुगेका छन् ।

बुढानिलकण्ठस्थित टिआईएको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्याण्डले घरेलु टोलीलाई ५३–३९ स्कोरले हरायो । ग्रिनल्याण्डलाई जित दिलाउनका लागि सुरेश बिसी एक्लैले २१ स्कोरको योगदान गरे ।

छात्रतर्फकै अर्को खेलमा एचसीसीएले ज्ञानोदयलाई ४८–४४ को अन्तरले हरायो । ज्ञानोनयका दिशान राईले १६ स्कोरको योगदान दिए ।

छात्रातर्फको पहिलो सेमिफाइनलमा भ्याली पब्लिकले हिमरश्मी स्कुललाई २८–२३ स्कोरले हरायो भने अर्को सेमिफाइनलमा एनसीसीएसले दिक्षालयलाई २६–२५ को मसिनो अन्तरले पराजित ग¥यो । प्रतियोगिताको फाइनल र थर्ड प्लेसको खेल मंगलबार हुनेछ ।

टिआईए स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा छात्र र छात्रातर्फ समान १६–१६ टिमले प्रतिष्पर्धा गरेका थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected