Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

सुनको मूल्य तोलामा रु दुई हजारले बढ्यो

रासस
8 महिना अघि

२३ कात्तिक, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया