२५ आश्विन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

स्पेनिस ला– लिगामा बार्सिलोनाको अर्को जित

१९ कात्तिक, काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगमा अर्को जित हासिल गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा क्याटलान क्लबले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो ।

डानी ओल्मोको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले योसँगै १२ खेलबाट ३३ अंक पु¥याएको छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ९ अंक बढी हो ।

१२औं मिनेटमै लमिन यमलको क्रसमा ओल्मोले बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । २३औं मिनेटमा राफिन्हाले उक्त अग्रता दोब्बर बनाए । यसपल्ट मार्क कासाडोको क्रसमा गोल सम्भव भएको हो ।

३१औं मिनेटमा ओल्मोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे। उनले एलेजान्ड्रो बाल्डेको पासमा गोल गरेका हुन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected