५ माघ २०८२, सोमबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

न्युक्यासल युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश

१५ कात्तिक,  काठमाडौं । न्युक्यासल युनाइटेडले चेल्सीलाई २–० गोलले पराजित गर्दै कारबाओ कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । अलेक्जेन्डर इसाकको गोल र एक्सेल डिसासीको आत्मघाती गोलले  न्युक्यासलले अन्तिम आठमा स्थान बनाएको हो ।

आइतबार प्रिमियर लिगमा चेल्सीसँग २–१ ले पराजित भएको न्युक्यासलले तीन दिनपछि पुनः चेल्सीसँग स्तब्ध भयो ।

न्युक्यासलले २३ औं मिनेटमा अलेक्जेन्डर इसाकले सान्ड्रो टोनालीको सहयोगमा गोल गर्दै अग्रता लिएको थियो ।

२६ औं मिनेटमा चेल्सीका एक्सेल डिसासीले आत्मघाति गोल गरेपछि न्युक्यासल २–० ले अगाडि बढेको थियो । त्यसपछि निर्धारित समयमा थप गोल नभएपछि न्युक्यासल २–० को जीतका साथ क्वार्टरफाइनलमा पुग्न सफल भयो ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected