२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार राजनीति

संसद नचलेको बेला समितिको भूमिका महत्वपूर्ण

५ काात्तिक, काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले संसद नचलेको समयमा जनतासँग सम्बन्धित कुरा जनतासम्म पु¥याउने काम समितिले गर्नुपर्ने बताएका छन् ।

सोमबार समितिमा भएको बैठकमा उनले राम्रो र नराम्रो सूचनाको तालमेल मिलाएर समितिमार्फत जनतासम्म सूचना जानुपर्ने बताए ।

उनले भने, ‘संसद चलेको छैन् तर जनतागत कुरा जनतासम्म पु¥याउनका लागि पनि जरुरी छ । तर त्यो सूचना पु¥याउने माध्यम के हो भने समिति नचलेको बेला समिति नै सक्रिय हुनुपर्छ । सूचना भन्ने वित्तिकै दुईवटै हो । गर्न हुने र नहुने दुवै हो । त्यसमा तालमेल मिलाउनु पर्छ ।’

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।