११ माघ २०८२, आईतवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु

काठमाडौं । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा ‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु भएको छ ।

कोरिया र नेपालबीच दौत्य सम्बन्ध स्थापित भएको ५० औ वार्षिकोत्सवको अवसरमा उक्त च्याम्पियनशिपको आयोजना गरिएको हो । सो च्याम्पियनशिप कात्तिक २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ ।

च्याम्पियनशिप लगायत नेपालस्थित कोरियाली राजदुतावास र अन्य विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ बार्षिकोत्सव मनाईरहेका छन् ।

उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा कोरिया स्थित तेक्वान्दो मुख्यालयको तेक्वान्दो डेमोन्स्ट्रेसन टोलिबाट विशेष खेल प्रदर्शन भएको छ ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected