१३ पुष २०८२, आईतवार
अन्तर्राष्ट्रिय खेलकुद समाचार

खस्कियो नेपालको एकदिवसीय वरीयता

१० असाेज, काठमाडौँ । एकदिवसीय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो । आइसिसीको नयाँ वरीयताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १६औँ स्थानमा थियो ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणीय शृङ्खला खेल्न क्यानडामा रहेको नेपालले लगातार ३ पराजय भोगेपछि वरीयता खस्किएको हो । अमेरिका एक स्थान सुधार गर्दै नेपालभन्दा माथि १६औँ स्थानमा उक्लिएको छ भने क्यानडाले ४ स्थानको फड्को मारेको छ । नयाँ वरीयतामा क्यानडा १५औँ स्थानमा उक्लिएको छ ।

भारत एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected