१८ फाल्गुन २०८२, सोमबार
प्रवास मुख्‍य समाचार समाचार समाज

अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्समा नयाँ नेतृत्व

सिड्नी । अस्ट्रेलियामा छरिएर रहेका शैक्षिक परामर्शदाताहरुको साझा संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एक्का)को नयाँ नेतृत्व चयन भएको छ। जसको अध्यक्षमा कोमलराज पाठक चयन भएका छन् ।

सिड्नीमा सम्पन्न एक्काको सातौ साधारणसभाले पाठकको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको उपाध्यक्षमा चुडामणी सिलवाल, सत्यप्रकाश कंडेल र शंकर धरेल निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे, कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएको एक्काले जनाएको छ ।

त्यस्तै कार्यसमिति सदस्यमा अनिश पुरी,अर्जुन थपलिया, भुमि सुवेदी, सुनिल सिग्देल, अरूण गौतम, दिपक पौडेल,सागरकुमार शर्मा, सुमन अधिकारी निर्विरोध चयन भएको एक्काले जनाएको छ । एक्काले व्यवसायिक हकहित र विभिन्न समयमा शैक्षिक मेलाहरु आयोजना गर्दै आइरहेको छ ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected