२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

विश्वकप छनोट : कोलम्बियाले अर्जेन्टिनालाई हरायो

२६ भाद्र, काठमाडौँ ।  विश्वकप फुटबल छनोट खेल अन्तर्गत दक्षिण अमेरिका छनोट खेलमा अर्जेन्टिनाले कोलम्बियाबाट हार बेहोरेको छ । कोलम्बियाले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको हो । लिएपछि निकालेस गोन्जालजले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए ।

खेलको २५ औँ मिनेटमा कोलम्बियाले येरसन मोस्क्वेराको गोल गरेपछि कोलम्बिया १-० को अग्रतामा अघि बढ्यो । तर ४८ औँ मिनेटमा अर्जेन्टिनाले अग्रतालाई बराबरी बनायो । उसको लागि निकालेस गोन्जालजले बराबरी गोल फर्काए ।

खेलले ६० औँ मिनेटमा कोलम्बियाले पेनाल्टीको अवसर पायो र त्यसमा जेम्स रोड्रिग्वेजले विजयी गोल गरे । र खेल कोलम्बियाले जित्यो ।

मङ्गलवारका अन्य खेलमा इक्वेडरले पेरुलाई १-० र बोलिभियाले चिलीलाई २-१ ले हराए । भेनेजुएला र उरुग्वेले गोलरहित बराबरी खेले ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected