Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

क्यानडा सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

राताे कागज स‌‌वाददाता
11 महिना अघि

२५ भाद्र, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ।

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल नेपाली टोलीमा सामावेश छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया