७ पुष २०८२, सोमबार
अन्तर्राष्ट्रिय मनोरन्जन समाचार

राजकुमार र श्रद्धा अभिनित ‘स्त्री २’ ५ सय करोड क्लबमा प्रवेश

भदौ १७,  काठमाडौं ।   राजकुमार राव र श्रद्धा कपुर अभिनित बलिउड चलचित्र स्त्री २ बक्स अफिसमा ५ सय करोड क्लबमा सामेल भएको छ ।

गत अगस्त १५ मा रिलिज भएको यो चलचित्रले आइतबार २२.१० करोड भारतीय रुपैयाँ कमाउँदै कूल ५०२.३५ करोड भारु कमाइसकेको छ ।

५ सय करोड क्लबमा सामेल हुने स्त्री २ छैटौँ चलचित्र बनेको छ । यसअघि पठान, जवान, गदर २, एनिमल र बाहुबलीले ५ सय करोडभन्दा बढीको कमाई गरेको थियो ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,