२ फाल्गुन २०८२, शनिबार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

जर्मनीका गोलकिपर नेउरले लिए संन्यास

६ भाद्र, काठमाडौं । जर्मनीका गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । विश्व चर्चित गोलकिपर नेउरको यो निर्णयसँगै अब उनले क्लब फुटबल मात्र खेल्नेछन् ।

बार्यन म्युनिखका गोलकिपर नेउरले बुधवार एक भिडियो सन्देश जारी गर्दै नेउरले यो निर्णय गर्न आफूलाई निकै मुस्किल भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

युरो कपपछि संन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन् । यसअघि अघिल्लो महिना सम्पन्न युरो कपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए ।

३८ वर्षीय नेउरले जर्मनीका लागि २००९ मा डेब्यू गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् । जर्मनीले २०१४ को विश्वकप जित्दाका उनी महत्त्वपूर्ण सदस्य थिए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected