३ फाल्गुन २०८२, आईतवार
मनोरन्जन मुख्‍य समाचार समाचार

‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत ‘छड्के सलाम’ रिलिज

३२ साउन, काठमाडौं । दशैंको घटस्थापना अर्थात् असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को तेस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत ‘छड्के सलाम’ रिलिज गरिएको हो ।

विवाहको सेटअपमा तयार पारिएको गीतमा सिनेमाका मुख्य कलाकार निश्चल बस्नेत, स्वस्तिमा खड्का, सिमरन खड्का, विजय बराल र बसुन्धरा भुषाल लगायतका कलाकारलाई फिचर्ड गरिएको छ । सिनेमाको गीत रिलिज कार्यक्रममा दुईदेखि सिनेमा हलमा चलिरहेको टिजर पनि देखाइएको थियो । शुक्रबार सार्वजनिक सिनेमाको रत्यौली गीतले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।

थप समाचारहरु

मनोरन्जन

साङ्गीतिक क्षेत्रमा उदाउँदै युवा गायक सञ्जीव राना

रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने,