२ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार समाचार

काभामा उत्कृष्ट प्रदर्शन गरेकी निरुता ठगुन्नाको सशस्त्रमा बढुवा

काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग-२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन महिला भलिबल खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

आज प्रधान कार्यालयमा आयोजित कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट छन् ।

महानिरीक्षक अर्यालले लामो समयदेखि नेपाल एपीएफ क्लबमा आबद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्दै देश र संगठनको छवि उच्च राख्न खेलेको महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै खुशी प्रकट गरे ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected