४ बैशाख २०८३, शुक्रबार
प्रवास मुख्‍य समाचार राजनीति समाचार समाज

राजेन्द्र पाण्डेको प्रश्न : बङ्गलादेशमा नेपाली विद्यार्थीको अवस्था के छ ?

२९ साउन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बङ्गलादेशमा रहेका झन्डै चार हजार नेपाली विद्यार्थीको अवस्था के छ भनेर सांसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साथै उनले ती नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउने विषयमा सरकारको ध्यान जानुपर्ने बताए ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले भने, ‘बङ्गलादेशमा एबीबीएस पढ्ने विद्यार्थीमात्रै चार हजार छन् । उनीहरूको अवस्था त्यहाँ के छ ? उनीहरूलाई नेपाल ल्याउने विषयमा के भइरहेको छ ? परराष्ट्रमन्त्रीको ध्यान जाओस् ।’

उनले पृथ्वीराजमार्ग नजिकै रहेको त्रिशूली नदीमा पुल नै भत्कनेगरी बालुवा, गिटी उत्खनन गरेर चोरी निकासी भइरहेको पनि बताए । नदीजन्य सामाग्रीको चोरी निकासीमा संलग्न गिरोहलाई कुनैपनि सरकारले कारबाही गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

थप समाचारहरु

प्रवास

नागरिक लगानी कोष मार्फत स्वरोजगारका सबै नागरिकलाई पेन्सन

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
प्रवास

करेन्ट चाउचाउले वाइवाइको ट्रेडमार्क कपी गरेपछि सीजी फुड्स कानुनी उपचारमा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected