२३ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति

ज्यान मार्ने उद्योग कसुरका फरार प्रतिवादी पक्राउ

१३ साउन, काठमाडौं  । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नं.०४ स्थायी घर भई हाल काठमाडौंको सितापाईला बस्ने २४ वर्षका तरङ्ग श्रेष्ठलाई प्रहरी प्रकाउ गरेको हो ।

पक्राउ प्रतिवादी श्रेष्ठलाई टेकु कार्यालयबाट खटिएको टोलीले शुक्रबार ठमेलबाट प्रकाउ गरेको हो । यस  विषयमा थप आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि श्रेष्ठलाई प्रहरी वृत्त, दरबारमार्ग पठाइएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।