२३ फाल्गुन २०८२, शनिबार
खेलकुद मुख्‍य समाचार राजनीति समाचार

खेलकुदको विकासका लागि विहानदेखि वेलुकीसम्म खटिएको छु : मन्त्री चौधरी

खेलकुदको विकासका लागि विहानदेखि वेलुकीसम्म खटिएको छु : मन्त्री चौधरी
साउन ३, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासको लागि सरोकारवालाहरुसँग छलफलमा जुटिरहेको बताएका छन् ।
राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा मन्त्री चौधरीले खेलकुदलाई विकासको बाटोमा डो¥याउन सरोकारवालासँग एकजुट भएर अगाडि बढ्न तयार रहेको बताए ।
उनले भने,‘म मन्त्री भएको केहि दिन मात्र भएको छ । छोटो अवधिमा खेलकुदलाई कसरी विकास गर्न सकिन्छ, योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्य–सचिव र सरोकारवालसँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु । खेलकुदलाई विकासको बाटोमा डो¥याउन सरोकारवालासँगग एक टिम भएर अगाडि बढ्न तयार छु ।’
मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीनसय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य–सचिवसंग छलफल भइरहेको जानकारी दिए ।
१० औं राष्ट्रिय खेलकुदलगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने पनि बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघर्ष गर्न सक्ने भएको बताउँदै छोटो तयारीबाट खेलाडीबाट ठूलो अपेक्षा गर्न नसकिने बताए ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected