२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

सिता दाहालको नाममा न्याचुरोप्याथी कलेज स्थापना हुने

१५ काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्रीकी स्वर्गिय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेका हुन् ।

काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था छु,’ बजेट भाषण गर्दै पुनले भने । तर उनले कति बजेटको व्यवस्था गरिएको छ भने खुलाएनन् ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व