२९ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीको अनुरोधमा बजेट भाषण दुई घण्टा सर्यो‍

१५ जेठ , काठमाडौं । सरकार र प्रमुखप्रतिपक्षीदलबीच प्रमुख प्रतिपक्षीदल बीच सहमति बन्न नसकेकाले संसदको पूर्वनिर्धारित बैठक पछि सरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा बैठक सरेको हो ।

वार्षिक बजेट प्रस्तुत गर्न आजदिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रमथियो । तर राजनीतिक कारणले २ घण्टा पर सरेकोछ । संसद सचिवालबाट सचिवालयका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित सङ्घीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागितोकिएको हो ।

यसअघि सभामुख देवराजघिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागिनिर्धारण गरेका थिए ।आज बस्ने संयुक्तबैठकमा अर्थमन्त्री वर्षमानपुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।