२८ माघ २०८२, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्त गर्न परमादेश

१४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको मतलाई अवैधानिक ठहर गर्दै उनलाई पदमुक्त गरेको छ ।

न्यायाधीशद्धय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार अधिकारीले लिएको विश्वासको मत अवैधानिक ठहर गरेको हो ।

अदालतले ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । ६० सदस्यीय प्रदेश सभामा ३१ मत आवश्यक हुनेमा उनले ३० जनाको समर्थन पाएका थिए ।

अधिकारीलाई अवैधानिकरुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पाण्डेले गत वैशाख २५ मा सर्वोच्चमा रिट दायर गरेका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।