८ पुष २०८२, मंगलवार
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२ जेठ , काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ ?पैयाँ ३२ पैसा र बिक्री दर १३३ ?पैयाँ ९२ पैसा रहेको छ । मंगलबार डलरको खरिद दर १३३ ?पैयाँ ३६ पैसा र बिक्री दर १३३ ?पैयाँ ९६ पैसा रहेको थियो ।

त्यस्तै, युरो एकको खरिद दर १४३ ?पैयाँ ९५ पैसा र बिक्री दर १४४ ?पैयाँ ५९ पैसा तोकिएको छ । मंगलबार युरोको खरिद दर १४३ ?पैयाँ ८४ पैसा र बिक्री दर १४४ ?पैयाँ ४९ पैसा रहेको थियो । आज बेलायती पाउण्डको खरिद दर १६७ ?पैयाँ ३८ पैसा र बिक्री दर १६८ ?पैयाँ १४ पैसा रहेको छ । मंगलबार खरिद दर १६७ ?पैयाँ २३ पैसा र बिक्री दर १६७ ?पैयाँ ९९ पैसाका दरले कारोबार भएको थियो ।

आज कतारी रियालको खरिद दर खरिद दर ३६ ?पैयाँ ५७ पैसा र बिक्री दर ३६ ?पैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

थप समाचारहरु

अर्थ

आलु र प्याजको मूल्यमा कर हटाउन व्‍यवसायीको माग

३० जेठ, काठमाडौं। आलु र प्याजमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन थोक व्यवसायीले माग गरेका छन् ।  नेपाल कृषि
अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने