७ पुष २०८२, सोमबार
साहित्य/ समाचार

बालेन साहले जन्मदिनमा ल्याए कविता संग्रह ‘अश्र’

१४ वैशाख, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जन्मदिन पारेर कविता संग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

मेयर बालेनले उक्त कविता संग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् ।

बालेनको कविता संग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

अश्रमा बालेनले सयभन्दा बढी स-साना कविता लेखिएका छन् ।

संग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शन सम्बन्धी छोटा-छोटा कविताहरु छन् ।

थप समाचारहरु

साहित्य/ समाचार

सागर शमशेर राणाको पुस्तक ‘किङ्डम लस्ट’ सार्वजनिक

१९ साउन, काठमाडौं । सागर शमशेर जंगबहादुर राणाको पुस्तक ‘किङ्डम लस्ट’को बिहीबार लोकार्पण गरिएको छ । नेपालमा प्रजातन्त्रका लागि सन्
मुख्‍य समाचार साहित्य/ समाचार

एकै थलोमा अग्रज र अनुज कलाकार

२१ साउन, कास्की । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए । उनीहरूसँगै