२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

धनुषाको औरही पौडेसरमा बजारमा झडप, ७ सेल अश्रुग्यास प्रहार

१३ वैशाख, जनकपुरधाम । धनुषाको औरही गाउँपालिका-१ पौडेसर बजार तनावग्रस्त बनेको छ ।

स्थानीय एक समुदायका युवकले अर्को समुदायको किशोरी भगाएको विरोधमा बिहानैदेखि प्रदर्शन भइरहेको छ ।

स्थानीयले बाटो अवरुद्ध गर्दै प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाउने प्रयास गर्दा झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरीले प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व