१ फाल्गुन २०८२, शुक्रबार
खेलकुद मुख्‍य समाचार

कुशल भुर्तेल पहिलो बलमै आउट

७ वैशाख, काठमाडौं।नेपालका ओपनर कुशल भुर्तेल एसीसी प्रिमियर कप टी२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा पहिलो बलमै आउट भएका छन् ।

 

तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो बलमा कुशल भुर्तेल विकेटकिपर हैदरबाट क्याच हुँदै आउट भएका हुन् ।

 

अल अमरेत क्रिकेट मैदान १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाउँदै १ विकेट गुमाएको छ ।

 

नेपालका आसिफ शेख शून्य र रोहित पौडेल १ रनमा क्रिजमा छन्

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected