२७ फाल्गुन २०८२, बुधबार
मुख्‍य समाचार समाज

२३२ ग्राम खैरो हेरोइन र नाइट्राभेटसहित दुईजना पक्राउ

६ वैशाख, काठमाडौं । प्रहरीले २३२ ग्राम खैरो हेरोइन र ७४९ ट्याबलेट नाइट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पाँचथरको फालेलुङ गाउँपालिका-५ बस्ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौंको गोकर्णेश्वर-५ जोरपाटी बस्ने २१ वर्षीय दिने सुनुवार रहेका छन् ।

 

गाम्सुहाङलाई ललितपुरको विशाल चोकबाट र सुनुवारलाई जोरपाटीबाट लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

 

प्रहरीले थाम्सुङको साथबाट लागु औषध २३२ ग्राम खैरो हेरोईन र नाइट्राइट ७४९ ट्याबलेट बरामद गरेको गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व